दफा ६०
कार्यविधि बनाउन सक्ने:
कोषले यस ऐन कार्यान्वयन गर्न यो ऐन र यस ऐन अन्तर्गत बनेको विनियमको अधीनमा रही आवश्यक कार्यविधि बनाई लागू गर्न सक्नेछ ।